बाराही हाइड्रोपावरको यस्तो छ आठौं वार्षिक साधारण सभाको ‘माइन्यूट’
१४ माघ २०८०, आईतवार १८:१३

काठमाडौँ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आठौं वार्षिक साधारण सभा पुष २९ गते सम्पन्न भएको छ । सिद्धार्थ कटेज रेष्टुरेण्ट एण्ड बार धोबिघाट ललितपुरमा सम्पन्न भएको हो ।
सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित भएको हो ।
यस्तो छ माइन्यूट












