यस्तो छ सिटि होटलको ८औं वार्षिक साधारण सभाको ‘माइन्यूट’

१५ माघ २०८०, सोमबार ११:१५

काठमाडौँ । सिटि होटलको ८औं वार्षिक साधारण सभा पुष २० गते सम्पन्न भएको छ । सभा कालिमाटि ब्याङक्येट काठमाडौँमा सम्पन्न भएको हो ।

सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*