गणपति लघुवित्तमा रोजगारको अवसर, कस्ता व्यक्तिले दिन मिल्छ आवेदन?

१६ माघ २०८०, मंगलवार १०:४०

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ ।

कम्पनीले हेड अफ एकाउन्ट फाइनान्स डिपार्टमेन्टमाको अफिसर तथा म्यानेजर श्रेणीमा एक जना कर्मचारी माग गरेको छ । त्यस्तै, कम्पनीले केही संख्यामा अफिसर तथा जुनियर अफिसरका लागि पनि आवेदन खुलाएको छ ।

सूचनामा तोकेबमोजिमको योग्यता पुगेको इच्छुक व्यक्तिले १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*