रंगुन खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

१६ माघ २०८०, मंगलवार १०:५७

काठमाडौँ । रंगुन खोला हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित फागुन ९ गते वार्षिक साधारण सभा बोलाएको हो ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सुकेधारा काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभा गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*