यस्तो छ मेन्छियाम हाइड्रोपावरको तेस्रो वार्षिक साधारण सभाको ‘माइन्यूट’
१६ माघ २०८०, मंगलवार ११:२४

काठमाडौँ । मेन्छियाम हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा पुष २ गते तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा लैनचौर ब्याङ्क्यूट लैनचौर काठमाडौँमा सम्पन्न भएको हो ।
सभा गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।












