हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य बुम-बुम, कारोबार समेत उच्च

१६ माघ २०८०, मंगलवार १२:२८

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य बढेको छ । केहि दिन सुस्त रहेको कम्पनीको सेयर मूल्य पुनः वृद्धि भएको हो ।

यो समाचार तयार पर्दा (१२ः२५ बजे) सम्म कम्पनीको सेयर मूल्य ६.४३ प्रतिशतले बढेर ७१२ रुपैयाँ पुगेको हो । कम्पनीको सेयर मूल्य ७२१ रुपैयाँसम्म पुगेको हो ।  कम्पनीको ६ लाख १० हजार २२८ कित्ता सेयर किनबेच हुँदा ४२ करोड ५२ लाख ६९ हजार रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*