ग्लोबल आइएमई बैंकमा रोजगारको अवसर

१६ माघ २०८०, मंगलवार १५:५६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रोजगारको अवसर ल्याएको छ । बैंकले मेनेजर तथा अफिसर पदमा गर्न केही संख्यामा कर्मचारी माग गरेको हो ।

सूचनामा तोकेबमोजिमको योग्यता पुगेको नेपाली नागरिकले यसमा आवेदन दिन सक्नेछन् । यसका लागि उमेरको हदभने २१ वर्ष पुरा भई ४० वर्ष नकटेको हुनुपर्ने बैंकले सूचनामा तोकेको छ ।

आवेदन दिन योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजातसहित माघ २३ गतेभित्र दरखास्त बुझाउनु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*