स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. बसौला बर्खास्त

१६ माघ २०८०, मंगलवार १५:४९

काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई हटाउने निर्णय गरेको छ । ९ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

सर्वोच्च अदालतको आदेश विपरीत स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौलालाई हटाउनका लागि २४ पुसमा हटाउनका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेका थिए । सोही सिफारिस अनुसार डा. बसौलालाई हटाइएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*