बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

१७ माघ २०८०, बुधबार १०:४५

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो ।

बुधबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी भने आज स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*