रिलायबल नेपाल लाइफले माग्यो कर्मचारी, कसरि दिने आवेदन ?

१७ माघ २०८०, बुधबार १४:१७

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले बिजनेश डेभलपमेन्ट एक्जुकेटिभ/अफिसर र अफिसर पदका लागि कर्मचारी मागेको हो । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी माघ २७ गतेभित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*