बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

१८ माघ २०८०, बिहीबार १०:४२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।

बिहिबार छापावाला सुनको मूल्य एक लाख १९ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*