सिउरी न्यादी पावरले फागुन ९ गते बोलायो साधारण सभा, आइपीओ निष्कासन मुख्य एजेण्डा

१८ माघ २०८०, बिहीबार ११:०१

काठमाडौँ । सिउरी न्यादी पावर लिमिटेडले फागुन ९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा लिसारा पार्टी प्यालेस, नक्साल, काठमाडौँमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने एजेण्डा प्रमुख बनाएको छ । साथै, सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*