काठमाडौं उपत्यकामा वर्षा
१८ माघ २०८०, बिहीबार १७:२३

काठमाडौं । काठमाडौं उपत्यकामा वर्षा भएको छ।काठमाडौं र ललितपुरमा विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले मंगलबारबाट पश्चिम नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको असर देखिने बताएको थियो ।