विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी चन्दले दिए राजीनामा

२० माघ २०८०, शनिबार १६:४६

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् ।डीआइजी चन्दले शुक्रबार नै राजीनामा दिएका छन् ।

उनले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्। व्यक्तिगत कारणले राजीनामा दिएको जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*