सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

२२ माघ २०८०, सोमबार ११:४१

काठमाडौँ । सुनको मूल्य आज पुनः ओरालो लागेको छ । आइतबार घटेको सुन आज पनि तोलामा ४०० रुपैयाँले घटेको हो ।

सोमबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*