चन्द्रागिरी हिल्सको सिईओमा अरुण प्रधान नियुक्त

२५ माघ २०८०, बिहीबार १०:५०

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा अरुण प्रधान नियुक्त भएका छन् ।

कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितिको ५९ औं बैठकले प्रधानलाई सिईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आज (माघ २५ गते) देखि लागु हुने गरि सिईओमा नियुक्त गरिएको कम्पनी सचिव झलकराज शर्माले जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*