अब प्रतिनिधि सभा सदस्यहरुलाई विद्युतीय हाजिर व्यवस्था गरिने

२५ माघ २०८०, बिहीबार १८:३५

काठमाडौँ । प्रतिनिधि सभा सदस्यहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरिने भएको छ ।

अहिले संघीय संसद् सचिवालयले सांसद्हरुको औँठाछाप लिने काम गरिरहेको छ । आगामी फागुन ६ गते बस्ने प्रतिनिधि सभाको बैठकसम्म विद्युतीय हाजिरीको काम सक्ने तयारी रहेको संसद् सचिवालयले जनाएको छ । अ

संसद् भवनको विभिन्न ८ स्थानमा विद्युतीय हाजिर राखिने जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*