शुक्रबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
२६ माघ २०८०, शुक्रबार १०:४७
काठमाडौँ । साताको अन्तिम दिन सुनको मूल्य सामान्य अकंले बढेको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो ।
शुक्रबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।