ललिता निवास जग्गा प्रकरणमा चन्द्रदेव जोशी र दिनेशहरि अधिकारीले सफाइले पाए सफाइ
३ फाल्गुन २०८०, बिहीबार १९:५४

ललिता निवास जग्गा प्रकरणमा तत्कालिन भूमिसुधार मन्त्री चन्द्रदेव जोशी र तत्कालिन सचिव दिनेशहरि अधिकारीले सफाइ पाएका छन् ।
विशेष अदालतका सदस्यहरु डा। खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा मन्त्री जोशी र सचिव अधिकारीलाई सफाइ दिएको हो ।












