प्रधानमन्त्री प्रचण्डले १३ जना सांसदको प्रश्नमा के–के दिए उत्तर ? (पूर्णपाठ)

६ फाल्गुन २०८०, आईतवार १५:४८

काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सम्पन्न भएको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १३ जना सांसदले प्रश्न सोधेका छन् ।

आजको प्रश्नोत्तर कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका ४ जना सांसदले प्रश्न राखेका छन् । एमाले सांसदहरु गोकर्ण विष्ट, कृष्णगोपाल श्रेष्ठ, डा कालुराम खम्बू र किरणकुमार साहले प्रश्न राखेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*