डिशहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसार गर्ने

६ फाल्गुन २०८०, आईतवार १६:१४

काठमाडौँ । डिशहोमले पाकिस्तान सुपर लिग (पिएसएल) को प्रत्यक्ष प्रसार गर्ने भएको छ । डिशहोमले फेब्रुअरी १७ देखि मार्च १८ सम्म हुने पिसिएलको एक्सन स्पोर्टस एचडी च्यानलबाट प्रसारण गर्नेछ ।

नेपाली दर्शकले पिसिएलका सबै खेल प्रत्यक्ष प्रसारण मार्फत हेर्न पाउने डिश होमले जनाएको छ । डिशहोमले आइसिसी विश्व कप लिग २ अन्तर्गत नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको खेल पनि प्रत्यक्ष प्रसारण गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*