बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

७ फाल्गुन २०८०, सोमबार १०:४५

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।

सोमबार छापावाला सुनको मूल्य एक लाख १८ हजार र तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी भने तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेकोछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*