सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

८ फाल्गुन २०८०, मंगलवार १०:४८

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिजो बढेको सुन आज भने स्थिर रहेको हो ।

मंगलबार छापावाला सुनको मूल्य एक लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी तोलामा एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*