विराटनगर जुट मिल्समा आगलागी, २० लाखसम्मको क्षति

९ फाल्गुन २०८०, बुधबार ११:००

काठमाडौँ । विराटनगर जुट मिल्समा आगलागी भएको छ । पछिल्लो समय बन्द रहेको जुट मिलमा मंगलबार राति आगलागी भएको हो ।

विराटनगर महानगरपालिका १६ मा रहेको नेपालको सबै भन्दा पहिलो उद्योगमा आगलागी हुँदा २० लाखसम्मको क्षति भएको जनाइरहेको छ । बन्द रहेको जुल मिलमा राति कसैले आगो लगाएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*