त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त
१० फाल्गुन २०८०, बिहीबार १७:०७

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा।डा। केशरजंग बराल नियुक्त भएका छन् ।
त्रिविका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज रिक्त रहेको उपकुलपति पदमा बराललाई नियुक्त गरेका हुन् । उपकुलपति सिफारिस समितिले सिफारिस गरेका ३ जनामध्येबाट प्रधानमन्त्रीले बराललाई नियुक्त गरेका हुन्












