शुक्रबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

११ फाल्गुन २०८०, शुक्रबार १०:५७

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा ४०० रुपैयाँले घटेको सुन आज भने स्थिर रहेको हो ।

शुक्रबार छापावाला सुनको मूल्य एक लाख १८ हजार र तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेकोछ ।

त्यस्तै, चाँदी भने तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*