६ जना क्रिकेटरको तलब १ लाख, अन्य २४ जनाको कति ?

१४ फाल्गुन २०८०, सोमबार १४:५४

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटरको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ।

जसअनुसार पुरुषतर्फ ३० जना क्रिकेटरलाई चार श्रेणीमा वर्गीकरण गरिएको छ। पहिलो श्रेणीका क्रिकेटरले मासिक एक लाख तलब पाउने भएका छन्।

क्यानको बोर्ड बैठकले वर्गीकरणको निर्णय अनुमोदन गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*