नेपालले रुसी राष्ट्रपति निर्वाचनको पर्यवेक्षण गर्ने, यस्ता छन् मन्त्रिपरिषदका निर्णय (विवरणसहित)

१५ फाल्गुन २०८०, मंगलवार १८:४८

काठमाडौं । नेपालले आगामी चैत ४ गते हुने रुसी राष्ट्रपतिको निर्वाचनको पर्यवेक्षण गर्ने भएको छ । मन्त्रिपरिषदले गरेको निर्णय अनुसार आगामी चैत ४ मा हुने रुसी राष्ट्रपतिको निर्वाचनको पर्यवेक्षणमा सहभागि हुन लागेको हो ।

मन्त्रिपरिषदले रुसी राष्ट्रपतिको निर्वाचनमा पर्यवेक्षण गर्नका लागि निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीलाई स्वीकृति प्रदान गरेको छ । निर्वाचन आयुक्त भण्डारी चैत २-३ सम्म आयोजना हुने सम्मेलनमा भाग लिने छन् । यसको आर्थिक दायित्व भने सरकारलाई नपर्ने मन्त्रिपरिषद बैठक मै भनिएको छ ।

हेरौ मन्त्रिपरिषदका निर्णय

cabinet Press release

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*