पशुपति रिन्यूएबल्सले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने

१६ फाल्गुन २०८०, बुधबार १३:५६

काठमाडौँ। पशुपति रिन्यूएबल्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित चैत ७ गते प्रथम वार्षिक साधारण सभा बोलाएको हो ।

सभा लिसरा रिसेप्सन्स , नक्साल, काठमाडौँमा दिउँसो २ः३० बजे बस्नेछ । सभा गत आर्थिक वर्ष ०७९(८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*