सशस्त्र प्रहरी बलको विभिन्न पदमा दरखास्त आह्वान

१८ फाल्गुन २०८०, शुक्रबार ०९:१८

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेको प्राविधिक समूह (स्वास्थ्य) तर्फ विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको हो ।

यसमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षकदेखि सशस्त्र प्रहरी नायव निरीक्षकसम्मका पदहरुमा आवेदन खुलाइएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चैत्र १८ गतेसम्म आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*