सामाजिक सुरक्षा कोषभित्र १० जनाको बढुवा
१८ फाल्गुन २०८०, शुक्रबार १२:५०

काठमाडौं । सामाजिक सुरक्षा कोषभित्र प्रशासन, लेखा पाँचौंदेखि प्रशासन एघारौंसम्म १० जना कर्मचारीको बढुवा भएको छ ।
कोषमा रिक्त रहेको तह र पदमा सामाजिक सुरक्षा कोष (कर्मचारी प्रशासन) विनियमावली २०७५ को विनियम ३८ को उपविनियम (२० को आधारमा कार्यक्षमताद्वारा बढुवा गरिएको कोषले जनाएको छ ।
G force security compan ले सिटिजन्स बैंक मा कार्यरत सुरक्षा गार्ड हरु को सामाजिक सुरक्षाकाेष मा आबद्ध हुन ईछुक लाई काेष मा आबद्ध हुन के कारणले राेकिएकाे हो जानाकारी पाउन अनुराेध गर्दछु