आकाशियो सुनको मूल्य, एकैदिन तोलामा दुई हजार रुपैयाँले बढ्यो

२० फाल्गुन २०८०, आईतवार १०:३७

काठमाडौँ । साताको पहिलो कारोबारको दिन सुनको मूल्य आकाशियको छ । एकैदिन सुन तोलामा दुई हजार रुपैयाँले बढेको हो ।

आइतबार छापावाला सुनको मूल्य एक लाख २१ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तैै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको हो । चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*