नयाँ तीन मन्त्रीले लिए शपथ

२१ फाल्गुन २०८०, सोमबार १७:४१

काठमाडौँ । नयाँ तीन मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति राम चन्द्र पौडलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियता शपथ गराएका हुन् ।

वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन समिकरण बनेको हो । ५ बजे शपथ लिने भनेपनि केहि समय ढिलो भएको हो । शपथ लिनेमा माओवादीबाट हितबहादुर तामाङ, रास्वपाबाट डीपी अर्याल, एमालेबाट पदम गिरी रहेका छन् । तीनै जनालाई मन्त्रालयको जिम्मा भने दिइएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*