अर्थमन्त्रीको जिम्मेवारी वर्षमान पुनलाई दिने प्रारम्भिक सहमति

२३ फाल्गुन २०८०, बुधबार १३:५८

काठमाडौँ । नयाँ गठबन्धनमा अर्थमन्त्रीको जिम्मेवारी वर्षमान पुनलाई दिने प्रारम्भिक सहमति भएको छ । एमाले नेता विष्णु पौडेलले अर्थमन्त्री पाउने चर्चा भएपनि माओवादी नेता पुनलाई उक्त जिम्मेवारी दिने भएको हो ।

सत्ता गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठ र रास्वपाका अध्यक्ष रवि लामिछानेलाई गृहको जिम्मेवारी दिएको छ ।

आजै ५ बजे नयाँ मन्त्री सपथ ग्रहण गर्ने तयारी रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*