एमालेबाट को को बन्दै छन् मन्त्री ?

२३ फाल्गुन २०८०, बुधबार १४:३६

काठमाडौँ। नेकपा एमालेले मन्त्री बन्नेहरुको नाम टुंग्याएको छ । एमालेले ८ मन्त्रालय पाउनेछ भएनि मन्त्रीको नाम टुंग्याएको हो ।

रघुवीर महासेठले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री पाउने भएका छन् । पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् ।

त्यस्तै, अब दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*