टुंगियो १७ जना मन्त्रीको मन्त्रालय (सूचीसहित)

२३ फाल्गुन २०८०, बुधबार १६:१९

काठमाडौँ । १७ जना मन्त्रीको मन्त्रालय टुंगिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ मन्त्रीको मन्त्रालय टुंगाएका हुन् ।

प्रचण्डले आज सोमबार नियुक्त भएका तीन जनाको समेत कार्यभार तोकेर नयाँ १४ जना मन्त्री थपेका हुन् । नयाँ मन्त्रीको शपथ आजै साँझ ५ः४५ बजे हुनेछ ।

मन्त्रीहरूका कार्यविभाजन यसप्रकार छ ।

एमाले
रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार

पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
हरि उप्रेती, रक्षा

भगवती चौधरी, महिला बालबालिका

राजेन्द्र राई, खानेपानी

दामोदर भण्डारी, उद्योग

ज्वालाकुमारी साह, कृषि

बलराम अधिकारी, भूमि व्यवस्था

माओवादी

नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र

वर्षमान पुन, अर्थ

शक्ति बस्नेत, उर्जा

रेखा शर्मा, सञ्चार

हितबहादुर तामाङ, पर्यटन

रास्वपा

रवि लामिछाने, उपप्रधान तथा गृह

डीपी अर्याल, श्रम

विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद

सुमना श्रेष्ठ, शिक्षा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*