२० सदस्यीय मन्त्रिपरिषद् गठन, कुन मन्त्रालयमा को ?

२३ फाल्गुन २०८०, बुधबार १८:४४

काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनः गठन गरेका छन् । आजै शपथ ग्रहण गराइने २० सदस्यीय नयाँ मन्त्रिपरिषद्का कार्यविभाजन यस प्रकार छ ।

१ पुष्प कमल दाहाल प्रचण्ड, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण, स्वाथ्य तथा जनसंख्या
२. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
३. रवि लामिछाने, उपप्रधान तथा गृह
४. रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
५. भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन
६. धनबहादुर बुढा, सहरि विकास
७. वर्षमान पुन, अर्थ
८. शक्ति बस्नेत, उर्जा
९. रेखा शर्मा, सञ्चार
१०. हितबहादुर तामाङ, पर्यटन
११. डीपी अर्याल, श्रम
१२. विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
१३. सुमना श्रेष्ठ, शिक्षा
१४. राजेन्द्र राई, खानेपानी
१५. दामोदर भण्डारी, उद्योग
१६. ज्वालाकुमारी साह, कृषि
१७. बलराम अधिकारी, भूमि व्यवस्था
१८. पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
१९. हरि उप्रेती, रक्षा
२०. भगवति चौधरी, महिला बालबालिका

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*