ग्लोबल आइएमई लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तीर्णलाई अवसर
२४ फाल्गुन २०८०, बिहीबार १०:००

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पद तथा श्रेणीमा काम गर्न योग्य तथा इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।
कम्पनीले विभागिय प्रमुखदेखि प्रशिक्षार्थी सहायक सम्म आवेदन खुलाएको हो । तोकिएको न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।














Vacancy
Junior assistances