गृहमन्त्री रवि लामिछानेले सुन काण्ड फेरि खोतल्दै, हेटौडाबाट अर्याल पक्राउ, आरजु राणालाई के हुने ?

२४ फाल्गुन २०८०, बिहीबार १३:३६

काठमाडौं । गृहमन्त्रीमा नियुक्त भएकै भोलिपल्ट रास्वपा पार्टीका सभापति रवि लामिछानेले यसअघि चर्चामा रहेको सुन काण्डको फाइल पुनः खोतल्न सुरु गरेका छन् । उनले गृहमन्त्रालय सम्हालेको दोस्रो दिन हेटौडाबाट बागमति प्रदेश सभा सचिवालयमा कार्यरत अधिकृत रामचन्द्र अर्याललाई पक्राउ गरेको छ ।

अर्यालले काभ्रेमा हुँदा दुई जना चिनियाँ नागरिकलाई नागरिकता दिएको आरोपमा पक्राउ गरिएको हो ।

 

सुन काण्डमा संलग्न एक सरकारी कर्मचारी पक्राउ परे लगत्तै अब रविले १०० किलो सुन काण्डमा संलग्न भएको विश्वास गरिएको आरजु राणालाई के गर्लान ? प्रश्न उठेको छ । यसअघि पक्राउ पर्ने डरले भाग्न लागेकी भन्दै चर्चामा रहेर पनि सेलाएको सो काण्डमा अब रविको परिक्षण हुने रुपमा हेरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*