भोलि देशभर सार्वजनिक बिदा

२४ फाल्गुन २०८०, बिहीबार १७:३८

काठमाडौँ । भोलि अर्थात फागुन २५ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारले शिवरात्री र नारि दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

शुक्रबार सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् । सेना दिवससमेत पर्ने शिवरात्री र नारि दिवसमा सरकारले हरेक वर्ष बिदा दिने गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*