शुक्रबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

२५ फाल्गुन २०८०, शुक्रबार ११:११

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुन हालसम्मकै उच्च मूल्यमा स्थिर हरेको हो ।

शुक्रबार छापावाला सुनको मूल्य एक लाख २५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि आज स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*