यस्तो बन्यो प्रचण्ड नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्

२७ फाल्गुन २०८०, आईतवार १३:१४

काठमाडौँ। प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ ।

आज दुई जना मन्त्रीले शपथ ग्रहण गरेसँगै मन्त्रिपरिषद् २२ सदस्यीय बनेको हो । थप दुई मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेललेबाट शपथ ग्रहण समेत गरी रहेका छन् ।

आइतबार जनता समाजवादी पार्टी नेपालबाट अध्यक्ष उपेन्द्र यादवसहित २ मन्त्री थपिएपछि सरकारले पूर्णता पाएको हो ।

rastrapati karyalaya naya mantriparisad.jpg

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*