कर्णाली पुलको बीचमा ट्रक आगजनि

२८ फाल्गुन २०८०, सोमबार १७:००

काठमाडौँ । कर्णाली पुलको बीचमा ट्रकमा आगजनि भएको छ । कैलाली जिल्लाको चिसापानीमा रहेको कर्णाली पुलको बीचमा ट्रकमा आगजनि भएको हो ।

एक्कासी गुडी रहेको ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ। ना पा ख ५२९७ नम्बरको ट्रकमा आगो लागेको छ। ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ। ग्यास सिलिण्डर बोकेको ट्रकमा आगो लागेको हो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*