सिन्धु विकास बैंकमा रोजगारको अवसर

२९ फाल्गुन २०८०, मंगलवार ०९:०७

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले विभिन्न पदमा काम गर्नका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिबाट दरखास्त आह्वान गरेको हो ।

बैंकले सीए तथा एनआरबि रिपोर्टिङ सुपरभाईजर पदमा काम गर्न केही संख्यामा कर्मचारी माग गरेको हो । तोकिएको योग्यता पुगका इच्छुक नागरिकले आवश्यक कागजातसहित चैत्र १३ गते मंगलबारसम्म आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*