केपी ओली, रवि लामिछाने र प्रचण्डसहित पाँच दलका बीचमा ७ बुँदे सम्झौता

२९ फाल्गुन २०८०, मंगलवार १२:२३

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन हुनुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने र माओवादीका अध्यक्ष प्रचण्डसहित पाँच दलका बीचमा ७ बुँदे सम्झौता भएको छ । सम्झौता अनुसार गठबन्धन सरकारको न्यूनतम् साझा नीति तथा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्ने सहमति भएको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*