गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासनलाई दिएको २१ बुँदे निर्देशनमा के के छन् ?

८ चैत्र २०८०, बिहीबार १७:५२

काठमाडौँ। गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई २१ बुँदे निर्देशन जारी गरेको छ ।

चैत ७ गतेको मन्त्रिस्तरीय निर्णयानुसार नेपाल सरकारको प्रतिनिधिका रुपमा शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी नागरिकप्रतिको भरोसा अभिवृद्धि गर्न भन्दै’ गृहले २१ बुँदे निर्देशन जारी गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नागरिकले तत्काल अनुभूत गर्ने गरी स्थानीय प्रशासनको काम–कारबाहीमा सुधार ल्याउन निर्देशन गरेअनुसार मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो ।

griha mantralaya nirdeshan

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*