बढ्यो पेट्रालको मूल्य, अब प्रतिलिटर कति ?

१८ चैत्र २०८०, आईतवार २१:०६

काठमाडौं । नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ । आज अर्थात् चैत १८ मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको छ ।

यससँगै काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*