सुनको मूल्य हालसम्मकै उच्च, एकतोला किन्न १ लाख ३१ हजार ६०० रुपैयाँ चाहिने

१९ चैत्र २०८०, सोमबार ११:५२

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख ३१ हजार ६०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख ३० हजार ९५० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । चाँदि प्रतितोला १ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*