सरकारले गर्यो ३० जना उपसचिवको पदस्थापन (सूची सहित)

१९ चैत्र २०८०, सोमबार १९:०१

काठमाडौं । सरकारले ३० जना उपसचिवको पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त उपसचिवहरूलाई विभिन्न निकायमा पदस्थापन गर्ने निर्णय गरेको हो ।

नरायणप्रसाद भट्टराई, चन्द्रप्रसाद मिश्र, विष्णुप्रसाद पौडेललगायतका उपसचिवहरुको पदस्थापन भएको हो ।

पदस्थापन 12.19

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*