सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा हसना शर्मा नियुक्त

२ बैशाख २०८१, आईतवार ११:१०

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको रिक्त रहेको सञ्चालकमा हसना शर्मा नियुक्त भएकी छन् ।

कम्पनीको चैत ३० गते अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैंठकको निर्णयले शर्मालाई सञ्चालक पदमा नियुक्त गरेको हो । कम्पनी सञ्चालकको सो पद केही समयदेखि रिक्त रहेको थियो ।

spil -director

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*